प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा झुण्डी एकको मृत्यु

२०८०-०४-२२

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-१७, गाजिपुर बस्ने वर्ष १८ को उमंग थापा मगर आफ्नै कोठामा फलामको पाईपमा नाईनलको डोरीले पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनसुन्धान कार्य भईरहेको  छ ।

सम्बन्धित समाचार