प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

काभ्रेमा झुण्डी मृत्यु

२०८०-०६-०२

  • A
  • A-
  • A+
Share

काभ्रे, बनेपा नगरपालिका-५, ओकुटोल बस्ने प्रदिप कायस्थको श्रीमती वर्ष ५५ की निर्मला कायस्थ आफ्नै घरको भर्‍याङमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार