प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

दोलखामा मानिस मृत अवस्थामा फेला

२०८०-०९-१६

  • A
  • A-
  • A+
Share

दोलखा, शैलुङ गाउँपालिका-५, काटाकुटी स्थित बिरेन्द्र माध्यामिक बिद्यालयबाट अन्दाजी १०० मिटर तल भिरमा हाल नामथर र वतन नखुलेको अन्दाजी २०/२२ वर्षीय जस्तो देखिने पुरुष व्यक्ति घोप्टो परि मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार