प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

पोखरीमा डुबि एकको मृत्यु

२०७९-११-१९

  • A
  • A-
  • A+
Share

धादिङ, थाक्रे गाउँपालिका-३, ज्यामिडाँडा स्थित बस्ने ७० वर्षीय यादव प्रसाद पौडेल आफ्नै घर नजिक रहेको जनचेतना समूहको माछापालनको लागी खनिएको पोखरीमा डुबि मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार