मकवानपुरमा झुण्डी मृत्यु
२०८२-०१-१३
- A
- A-
- A+
मकवानपुर, बकैया गाउँपालिका-७,
हात्तिखोला बस्ने वर्ष अन्दाजी ६२ को चन्द्र बहादुर सुनार कामी आफ्नै घरको उत्तर पट्टि भागको पालिमा सलको पासो
लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक
अनुसन्धान कार्य भईरहेको छ ।