प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

नुवाकोटमा झुण्डी एकको मृत्यु

२०८२-०४-२२

  • A
  • A-
  • A+
Share

नुवाकोट, बिदुर नगरपालिका-१२, भदुवार स्थित बस्ने वर्ष अन्दाजी ७२ को  कृष्ण बहादुर तामाङले आफ्नो घर देखि अन्दाजी २०० मिटर पुर्व छिमेकी टेक बहादुर तामाङको बारीमा रहेको काप्राको रुखमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार