प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मकवानपुरमा झुण्डी मृत्यु

२०८०-०४-११

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-४, नारायणी मल नजिकै बस्ने वर्ष अन्दाजी ७८ को गुण बहादुर जोसी आफ्नै घरको पंखा झुण्डाउने सिलिङमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्या भईरहेको छ ।


सम्बन्धित समाचार