मानिस झुण्डी मृत अवस्थामा फेला
२०८३-०६-१९
- A
- A-
- A+
जिल्ला रामेछाप मन्थली नगरपालिका-११ बरबोटे बस्ने वर्ष अन्दाजी ३०
को लब आच्छामी आफ्नै घरको सुत्ने कोठाको दलिनमा खाँदा सलको पासो लागाई झुन्डी मृत
अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।