प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

दोलखामा झुण्डी मृत्यु

२०८२-११-२६

  • A
  • A-
  • A+
Share

दोलखा, भिमेश्चर नगरपालिका-२, राम्पा बस्ने बिष्णु प्रसाद सुबेदीको श्रीमती वर्ष अन्दाजी ५६ की सरस्वती सुबेदी आफ्नै बारिमा रहेको टनेलका फलाको डण्डीमा पछ्यौरीको पासो लगाइ झुण्डी मृत अवस्थाम फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार