चितवनमा झुण्डी एक महिलाको मृत्यु
२०८३-०२-०१
- A
- A-
- A+
चितवन, रत्ननगर नगरपालिका-३, बुद्ध चोक बस्ने वर्ष अन्दाजी २३ कि सुनिता थापा मगर आफ्नै भान्सा
कोठाको बासको बलोमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक
अनुसन्धान कार्य भईरहेको छ ।