प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा मृत फेला

२०८०-०९-०६

  • A
  • A-
  • A+
Share

चितवन, रत्ननगर नगरपालिका-३, बेल्सी स्थित कयरकाली मुकतेश्वर महादेव मन्दिरको धर्मशालामा हाल नामथर वतन नखुलेको मागी खाई हिड्ने अन्दाजी वर्ष ६०/६५ को पुरुष व्यक्ति मृत अवस्थामा फेला परेको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।


सम्बन्धित समाचार