प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

नुवाकोटमा झुण्डी एकको मृत्यु

२०८०-०१-०८

  • A
  • A-
  • A+
Share

नुवाकोट, पञ्चकन्या गाउँपालिका-२, सिम्ले कठेरी स्थित बस्ने अन्दाजी ६५ वर्षीय बखत बहादुर राई आफ्नै घरको कोठाको बलोमा नाम्लोको डोरीले पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार