प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुलीमा मानिस मृत अवस्थामा फेला

२०८०-०२-२६

  • A
  • A-
  • A+
Share

सिन्धुली, कमलामाई नगरपालिका-८, हर्दिया बस्ने ३२ वर्षीय उज्वल बराल जिल्ला सिन्धुली, फिक्कल गाउँपालिका-४, पोखरी डाँडा स्थित निजको पुरानो बसोबास रहेको घरबाट अन्दाजी ३०० मिटर टाढा मृत अवस्थामा फेला परेको छ । मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार