प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

काभ्रेपलाञ्चोकमा मानिस मृत अवस्थामा फेला

२०८०-०८-१८

  • A
  • A-
  • A+
Share

काभ्रेपलाञ्चोक, वेथानचोक गाउँपालिका-२, लामाखोरी बस्ने ४० वर्षीय राज कुमार तिमलसिना ढुङगा माटोले बनेको एक तल्ले आफ्नै घरमा टाउको दुखेको भनि सुतेकोमा निजको बुवा कृष्ण प्रसाद तिमलसिनाले हेर्दा मृत अवस्थामा रहेको, घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।


सम्बन्धित समाचार