प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

रामेछापमा खोलाले बगाई मानिसको मृत्यु

२०८०-०२-३१

  • A
  • A-
  • A+
Share

रामेछाप, उमाकुण्ड गाउँपालिका-३, कुबुकाश्थली बस्ने ९० वर्षीय ओलक बहादुर सुनुवार हराएकोमा खोजतलास गर्दै जाने क्रममा घर देखी ४०० मिटर पूर्वमा रहेको कमिले खोलाको बाढीले बगाई मृत्यु भएको अवस्थामा फेला परेको छ । घटनस्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार