प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा झुण्डी एक महिलाको मृत्यु

२०८२-१२-०९

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महागरपालिका-१५, मनकामना चोक स्थित वस्ने वर्ष अन्दाजी ३३ की तिर्सना पोख्रेल आफ्नै घरको आफु सुत्ने कोठाको पङ्खामा सलको पासो लागाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार