फरार प्रतिवादी पक्राउ
२०८३-०७-२२
- A
- A-
- A+
मिति २०८३।०७।२२ गतेको अन्दाजी १६:४५ बजेको समयमा जिल्ला मकवानपुर
हेटौडा उ.म.न.पा.-१० बुद्दचोक नजिकबाट बैङ्किङ कसुर चालु मुद्दाको फरार प्रतिवादी
जिल्ला सर्लाही गोदैता न.पा.-३ घर भई हाल मकवानपुर हेटौंडा उ.म.न.पा.-४ पारिजातपथ
बस्ने वर्ष अन्दाजी ३७ की लक्ष्मी कुमारी बानियालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट
खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको छ ।