प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा भीरबाट लडी एकको मृत्यु

२०८०-०१-०३

  • A
  • A-
  • A+
Share

चितवन, कालिका नगरपालिका-९, मैतेस बस्ने ३६ वर्षीया दिल माया चेपाङ घाँस काट्ने क्रममा भीरबाट लडी घटना स्थलमै मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार