प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

विषादी सेवनबाट एकको मृत्यु

२०८०-०३-०५

  • A
  • A-
  • A+
Share

धादिङ, थाक्रे गाउँपालिका-७, बितलव स्थित बस्ने ६५ वर्षीय जय राम कमरले नाम नखुलेको विषादी सेवन गरी घर देखी ५० मिटर उत्तर  पिपलको चौतारामा मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

 

सम्बन्धित समाचार