प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुलीमा झुण्डी एकको मृत्यु

२०८०-०८-०९

  • A
  • A-
  • A+
Share

सिन्धुली, दुधौल नगरपालिका-१४, काउले बस्ने  सुर्य बहादुर श्रेष्ठको छोरा अन्दाजी वर्ष १५ को मोहन बहादुर श्रेष्ठ घरबाट अन्दाजी ३ कि.मि. पश्चिमा प्रेम बहादुर सुनुवारको बारीमा रहेको चिलाउनेको रुखमा  कपडाको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।


सम्बन्धित समाचार