प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मानिस झुण्डी मृत अवस्थामा फेला

२०८३-०३-२३

  • A
  • A-
  • A+
Share

धादिङ थाक्रे गाउपालिका-२ घर्तिगाँउ स्थितमा बस्ने वर्ष ६५ को भिम बहादुर तामाङ आफ्नै घरको माथिल्लो तल्लाको धुरीको बलोमा नाईलनको डोरी पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको हो । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार