प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

दोलखामा मानिस झुण्डी मृत्यु

२०८०-१०-२२

  • A
  • A-
  • A+
Share

दोलखा, मेलुङ गाउँपालिका-२, मताने बस्ने अन्दाजी २८ वर्षीय चलक बहादुर तामाङ आफ्नै घरको आफु सुत्ने कोठाको निदालमा गल्बन्दीको पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार