रामेछापमा झुण्डी २२ वर्षीय पुरूषको मृत्यु
२०८३-०३-०१
- A
- A-
- A+
रामेछाप, खाँडादेवी गाउँपालिका-४,
पुछिघाट सिमलटोल स्थित बस्ने बालकृष्ण माझीको छोरा वर्ष अन्दाजी २२ को छत्र बहादुर
माझीले आफ्नै घरमा आफु सुत्ने कोठाको फलामको डण्डीमा सलको पासो लगाई झुण्डी मृत
अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य
भईरहेको छ ।