प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

नुवाकोटमा मानिस झुण्डी मृत्यु

२०८०-०८-२५

  • A
  • A-
  • A+
Share

नुवाकोट, तार्केश्वर गाउँपालिका-६ बस्ने अन्दाजी ६६ वर्षीय तेज बहादुर रिमाल आफ्नै घर देखी अन्दाजी ५० मिटर पूर्वमा रहेको कुट्मेरोको रूखमा नाम्लोको डोरीको पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार