प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

काभ्रेपलाञ्चोकमा मानिस झुण्डी मृत्यु

२०८२-०५-०४

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, चौतारा साँगाचोक गढी नगरपालिका-१२, पल्लाटोल बस्ने अन्दाजी वर्ष ९३ की धनमाया गिरी आफ्नै घर नजिक रहेको कफीको बोटमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार