प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

नुवाकोटमा बिषादी सेवनबाट एकको मृत्यु

२०८०-११-०६

  • A
  • A-
  • A+
Share

नुवाकोट, किस्पाङ गाउँपालिका-३, काहुले स्थित बस्ने अन्दाजी वर्ष ४० को गणेश बहादुर बस्नेतले आफ्नै घरमा नाम नखुलेको विषादी सेवन गरी लडिरहेको अवस्थामा स्थानियहरुले उपचारको लागी जिल्ला अस्पताल त्रिशुली  नुवाकोट पठाईएकोमा निजको उपचारको क्रमममा मृत्यु भएको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।


सम्बन्धित समाचार