प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मानिस मृत अवस्थामा फेला

२०८०-०४-०७

  • A
  • A-
  • A+
Share

काभ्रे, बनेपा नगरपालिका-७, पुरानो तरकारी बजार स्थित जगतनाथ मार्ग बस्ने वर्ष ३९ को प्रदिप बहादुर धिताल आफ्नै घर भित्र घोप्टोपरी मृत अवस्थामा फेला परेको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।


सम्बन्धित समाचार