प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मकवानपुरमा करेन्ट लागी एकको मृत्यु

२०८०-१२-१८

  • A
  • A-
  • A+
Share

मकवानपुर, बागमती गाउँपालिका-८, कायर बस्ने अन्दाजी ५०/५५ वर्षीय देबराम रुम्बा आफ्नै घर अगाडीको बारीमा मकै हेर्न जाँदा मकै बारीमा भुईमा लत्रिएको बिजुलीको नाङ्गो तारमा छुन गई अचानक करेन्ट लागी घट्ना स्थलमानै मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार