प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

रामेछापमा झुण्डी मृत्यु

२०८१-०१-०१

  • A
  • A-
  • A+
Share

रामेछाप, गोकुलगंगा गाउँपालिका-३, सुर्के स्थित बस्ने वर्ष ५५ को पदम बहादुर सुनुवार आफ्नै घर नजिकै रहेको गोगनको रुखमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।


सम्बन्धित समाचार