प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मकवानपुरमा झुण्डी मृत्यु

२०८०-१२-०७

  • A
  • A-
  • A+
Share

मकवानपुर, थाहा नगरपालिका-१०, अम्फुटोल स्थित जिल्ला मकवानपुर कैलाश गाउँपालिका-५, बस्ने अन्दाजी २७ को मनिराज मुक्तानले काइयोको रुखमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार