प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

धादिङमा झुण्डी मृत्यु

२०८०-०९-२८

  • A
  • A-
  • A+
Share

धादिङ, त्रिपुरा सुन्दरी गाउँपालिका-५, घर भई हाल निलकण्ठ नगरपालिका-४, पौवा स्थित डेरा गरि बस्ने बाबुराब दमाईको श्रीमती वर्ष २६ कि सर्मिला परियार आफु बस्ने कोठाको बलोमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।


सम्बन्धित समाचार