प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मकवानपुरमा झुण्डी एकको मृत्यु

२०८२-०७-१६

  • A
  • A-
  • A+
Share

दोलखा, कालिन्चोक गाउँपालिका-२, घर भई हाल जिल्ला मकवानपुर बकैया गाउँपालिका-७, हात्तिखोला बस्ने वर्ष अन्दाजी ४२ को पुर्ण बहादुर थापा घरबाट अन्दाजी १ किलोमिटर दक्षिण हात्तिखोला स्थित रहेको धनेश्वर पार्क भित्र सालको रुखको हाँगामा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार