प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

टिफरको ठक्करबाट एकको मृत्यु

२०८१-१०-२३

  • A
  • A-
  • A+
Share

काभ्रेपलाञ्चोक, बनेपा नगरपालिका-१०, पुलबजार स्थित अरनिको राजमार्गमा साँगाबाट बनेपा तर्फ आउँदै गरेको बा ५ ख ३२४६ नम्बरको टिफरले हाल नामथर वतन नखुलेको पैदल यात्री अन्दाजी २५ /२६ वर्षीय पुरुष व्यक्तिलाइ ठक्कर दिँदा घाइते भइ उपचारको लागि शिर मेमोरियल अस्पताल बनेपा पठाएकोमा उपचारको क्रममा निजको मृत्यु भएको छ । ठक्कर दिने टिफर र टिफर चालक जिल्ला काभ्रेपलाञ्चोक, बनेपा नगरपालिका-१०, जनागाल बस्ने २६ वर्षीय रवि श्रेष्ठलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
सवारी दुर्घटनामा परि ३७ वर्षीय परूषको मृत्यु
२०८२-०७-२३

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-९, माष्टरचोक स्थित पुर्व पश्चिम सडक खण्डमा जनकपुरबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा.प्र.०३-००१ ख २६५६ नम्बरको यात्रुबाहक बसले जिल्ला रूपनदेहि देबदह नगरपालिका-८, बस्ने वर्ष अन्दाजी ३७ को राम बहादुर बोहरालाई ठक्कर दिई घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिगई घाइतेलाई अचेत अवस्थामा उद्धार गरी उपचारको लागी हेटौंडा अस्पताल मकवानपुर पठाईएकोमा डाक्टरले मृत घोषणा गरेको । बस चालक जिल्ला महोत्तरी रामगोपालपुर नगरपालिका-६, बस्ने वर्ष अन्दाजी ३३ को सुजय कुमार सिंहलाई बस सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।