प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

काभ्रेपलाञ्चोकमा झुण्डी ३० वर्षीय पुरूषको मृत्यु

२०८२-०६-०५

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, चौतारा साँगाचोक गढी नगरपालिका-५, साम्राङ स्थीत बस्ने वर्ष अन्दाजी ३० को लालबहादुर घले आफ्नै घरको आफु सुत्ने कोठाको फलामको डण्डिमा नाईलनको डोरीले घाँटीमा पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार