प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा मानिस झुण्डी एकको मृत्यु

२०८०-११-३०

  • A
  • A-
  • A+
Share

चितवन कालिका नगरपालिका-१०, दोम्बा बस्ने वर्ष अन्दाजी ३२ को गोकर्ण चेपाङ आफ्नै घरको काठको बलोमा नाईलनको डोरीको पासो लगाई झुन्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भई रहेको छ ।

 

सम्बन्धित समाचार