प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुली र काभ्रेपलाञ्चोकमा मानिस झुण्डी मृत्यु

२०८०-०८-२१

  • A
  • A-
  • A+
Share

सिन्धुली, कमलामाई नगरपालिका-१२, सिदाली टोल बस्ने अन्दाजी ५५ वर्षीय निर बहादुर सिदाली मगर आफ्नै घरको निदालमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

काभ्रेपलाञ्चोक, भुम्लु गाउँपालिका-७, रासपोथ बस्ने अन्दाजी २२ वर्षीय अशोक बहादुर तामाङ  घर देखि अन्दाजी २० मिटर पश्चिम पट्टि हाल मानिस नबस्ने घरभित्रको बलोमा सलको पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित  थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार