झुण्डि मृत्यु
२०८३-०५-२२
- A
- A-
- A+
नुवाकोट, शिवपुरी गाउँपालिका-१ नर्सोत बस्ने अन्दाजी
वर्ष ४० को राम बहादुर तामाङ आफ्नो घर
अगाडी बारीमा रहेको तेजपत्ताको रुखमा प्लास्टिकको डोरी लगाई झुण्डी मृत्यु
भएको जानकारी हुना साथ प्रहरी टोली खटिगई घटना स्थल सुरक्षित राखी मुचुल्का सहित थप
अनुसन्धान कार्य भईरहेको ।