प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा रूखाबाट लडी एकको मृत्यु

२०७९-११-१७

  • A
  • A-
  • A+
Share

चितवन, माडी नगरपालिका-६ बस्ने ५६ वर्षीय अर्क बहादुर खत्री जङ्गलमा घाँस काट्ने क्रममा रूखबाट लडी उपचारको लागि अस्पताल लाँदै गर्दा बाटोमै मृत्यु भएको । यस घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार