प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

काभ्रेमा झुण्डी एक मानिसको मृत्यु

२०८२-१२-२७

  • A
  • A-
  • A+
Share

काभ्रे मण्डनदेउपुर नगरपालिका वडा-९ माथिल्लो रानिटार बस्ने वर्ष अन्दाजी ६३ की सरस्वती सापकोटा आफ्नै घरको बलेसीमा रहेको काठको बलोमा सलको पासो लगाई झुण्डी मृत अवस्था फेला परेको हो । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भई रहेको छ ।

सम्बन्धित समाचार