प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा झुण्डी मृत्यु

२०८०-०५-०७

  • A
  • A-
  • A+
Share

चितवन, कालिका ‍नगरपालिका-५, शुभकामना टोल स्थित कुमकुटी बहुउद्देश्य कृषि फर्ममा काम गरी बस्ने वर्ष अन्दाजी ४८ को लाक्पा काजी शेर्पा सोही फर्मको हाता भित्री रहेको कटहरको रुखमा प्लास्टिकको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।


सम्बन्धित समाचार