प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा

२०८०-०३-२३

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११, थानाभर्‍याङ स्थित जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको विशेष टोलिले पैदल हिडिरहेको अवस्थामा जिल्ला सर्लाही, कौडेना गाउँपालिका-१ बस्ने अन्दाजी ३५ वर्षीय कौशल शाहलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट अन्दाजी ५ किलोग्राम लागुऔषध गाँजा फेला परेकोले निजलाई लागुऔषध गाँजा सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार