प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मानिस मृत अवस्थामा फेला

२०८०-०४-०३

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, हेलम्बु गाउँपालिका-२, चित्रे स्थित बस्ने अन्दाजी वर्ष ६५ को च्याङा लामा सिँचाई कुलोको  पानीमा डुबी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।


 

सम्बन्धित समाचार