प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मानिस खोलामा डुबि मृत्यु अवस्थामा फेला

२०८०-०४-०५

  • A
  • A-
  • A+
Share

काभ्रे, पनौती नगरपालिका-३, मोठ भन्ने स्थानमा बस्ने वर्ष ४६ को अकुर भुजेल (मानसिक अवस्था सन्तुलन ठिक नभएको ) घरबाट निस्की हिडी हराएकोमा खोजतलास गर्ने कम्रमा घरबाट अन्दाजी १.५ किलोमिटर पश्चिममा रहेको लिलावती खोलाको किनारमा  डुबि मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार