प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

काभ्रेपलाञ्चोकमा मानिस झुण्डी मृत्यु

२०८०-११-२७

  • A
  • A-
  • A+
Share

काभ्रेपलाञ्चोक, रोशी गाउँपालिका-९, लाकपाल गणेश डांडा स्थित बस्ने २५ वर्षीय आकाश तामाङ घर देखि १०० मिटर पश्चिम रहेको गणेश मन्दिरको परिसर भित्र रहेको दबदबेको रूखको हाँगामा नाम्लोको डोरीले पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार