प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

नुवाकोटमा मानिस झुण्डी मृत्यु

२०८०-०९-०९

  • A
  • A-
  • A+
Share

नुवाकोट, बिदुर नगरपालिका-६, ईनारपाटी स्थित ६५ वर्षीया भिम माया कुमाल आफ्नै घरको कोठाको पङ्खामा नाम्लोको डोरीले पासो लगाई झुण्डी रहेको अवस्थामा मृत फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार