प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

धादिङमा झुण्डी मृत्यु

२०८०-०५-१२

  • A
  • A-
  • A+
Share

धादिङ, सिद्रलेख गाउँपालिका-७, स्थित घर्तीगाउँ बस्ने यदा गिरीको छोरी वर्ष २२ की लक्ष्मी गिरी आफ्नै घरको ट्रसमा सलको पासो लगाई झुण्डी मृत अवस्थमा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार