प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

एक्कासी ढली मृत्यु

२०८०-०१-२२

  • A
  • A-
  • A+
Share

चितवन, कालिका नगरपालिका-१०, सिद्धी चोक स्थित बस्ने वर्ष ४८ की दिलमाया प्रजा घरबाट खेतमा खाजा लिई जाने क्रममा बाटोमा एक्कासी ढली मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार