प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मकवानपुरमा मृत फेला

२०८०-१२-२५

  • A
  • A-
  • A+
Share

मकवानपुर, मनहरी गाउँपालिका-७, मनहरी बजार स्थित शिव मन्दिरको भजन कृतन गर्ने कोठाभित्र जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-२, निङराङ बस्ने वर्ष ५१ को डिल बहादुर थिङ सुतिरहेको अवस्थामा मृत फेला परेको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार