प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सवारी दुर्घटनामा परि एकको मृत्यु

२०८०-०१-३०

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-४, २ नं. क्यान्सर गेट स्थित रामपुरबाट चौबिसकोठी तर्फ आउँदै गरेको बागमती प्रदेश ०६-०१ प २९६७ नं.को मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक जिल्ला चितवन, भरतपुर महानरपालिका-२६ बस्ने वर्ष ३६ को दिपेन्द्र राज गिरीको टाउको र अनुहारको भागमा गम्भिर चोट लागी उपचारको लागि भरतपुर सरकारी अस्पताल, चितवन पठाईएकोमा निजको उपचारको क्रममा मृत्यु भएको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको


सम्बन्धित समाचार