प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

धादिङमा मृत अवस्थामा फेला

२०७९-११-२३

  • A
  • A-
  • A+
Share

धादिङ, धुनिवेशी नगरपालिका-१, सार्कीटार स्थित बाटोमा सोही स्थानमा बस्ने ५५ वर्षीय साईला प्रजा मृत अवस्थामा फेला परेको थियो ।  घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार